साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै

सारांश

  •   साफ यू- १७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका खेल्दै छन्।
  • श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार ७: १५ देखि सुरु हुनेछ।
  • समूह ए मा रहेको नेपालसँग आयोजक राष्ट्र श्रीलंका र बङ्गलादेश छन्।

३० भदौ, काठमाडौं । 

साफ यू- १७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका खेल्दै छन्। श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार ७: १५ देखि सुरु हुनेछ।

समूह ए मा रहेको नेपालसँग आयोजक राष्ट्र श्रीलंका र बङ्गलादेश छन्। समूह बी मा भने भारत, पाकिस्तान, मालदिभ्स र भुटान रहेका छन्।यो  प्रतियोगितामा कूल ७ टोलीले सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक