गोरखा १ मा सुधन गुरुङ विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
५१ पटक हेरिएको
Shares
गोरखा १ मा सुधन गुरुङ विजयी

सारांश

  • प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।
  • गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् ।
  • गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

२५ फागुन्, काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाए । नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य