गुल्मीमा एक जना पुरुष मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
३२ पटक हेरिएको
Shares
गुल्मीमा एक जना पुरुष मृत फेला

सारांश

  •  गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
  • जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर – ५, डाँडापोखरीका अन्दाजी ५५ वर्षीय टोपबहादुर चुँदारा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
  • प्रहरी निरीक्षक केसीका अनुसार चुँदारा सोमबार साँझ इस्मा गाउँपालिका वडा नम्बर–२, झर्नास्थित तम्घास–सिमलटारी पक्की सडक खण्डदेखि अन्दाजी सात मिटर तल खेतबारीमा मृत अवस्थामा फेला पर्नुभएको हो ।

११ भदौ ,  । गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर – ५, डाँडापोखरीका अन्दाजी ५५ वर्षीय टोपबहादुर चुँदारा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक केसीका अनुसार चुँदारा सोमबार साँझ इस्मा गाउँपालिका वडा नम्बर–२, झर्नास्थित तम्घास–सिमलटारी पक्की सडक खण्डदेखि अन्दाजी सात मिटर तल खेतबारीमा मृत अवस्थामा फेला पर्नुभएको हो । स्थानीय वासीले निजलाई मृत अवस्थामा देखे लगत्तै वडा अध्यक्ष शेरबहादुर कुँवरले प्रहरीलाई खबर गर्नुभयो ।घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक बिनय कुमार श्रीवास्तबको कमाण्डमा गएको प्रहरी टोलीले घटना स्थल सुरक्षा गरी राखेको थियो । चुँदारा टिबि रोगका बिरामी भन्ने बुझिएको छ । निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँदै
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
सार्वजनिक यातायातको भाडा घट्यो, काहाँ कति ? 
सार्वजनिक यातायातको भाडा घट्यो, काहाँ कति ? 
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव