भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
२८ पटक हेरिएको
Shares
भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु

सारांश

  • सिन्धुलीमा भैंसीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
  • सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैंसीले हानेर ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • छोरा फडिन्द्रको गोठमा बाँधेको भैँसीलाई घाँस हाल्न जाँदा भैँसीले किला भाँचेर गोपाललाई हानेको थियो ।

१ फागुन, काठमाडौं । सिन्धुलीमा भैंसीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैंसीले हानेर ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोरा फडिन्द्रको गोठमा बाँधेको भैँसीलाई घाँस हाल्न जाँदा भैँसीले किला भाँचेर गोपाललाई हानेको थियो । फडिन्द्रले भैँसीले हानेर बुवाको मृत्यु भइसकेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशभर सार्वजनिक बिदा
आज देशभर सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
प्रचण्डसँग ओलीको टेलिफोन संवाद
प्रचण्डसँग ओलीको टेलिफोन संवाद
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा