स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
१४ माघ, काठमाडौं- स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार नगद रूपैयाँसहित काठमाडौंको इन्द्रचोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो। उनको स्थायी घर भरतपुर महानगरपालिका- १५ मा पर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment