गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
  • गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै विगतदेखि सञ्चालनमा आएका कार्यक्रमलाई निरन्तरता दिँदै उक्त बजेट पेस गरेका हुन् ।
  • सुन्तला, आलु लगायतका खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्दै पशुमा पूर्ण खोप अभियानलाई निरन्तरता दिने उनको भनाइ थियो ।

१ असार, पोखरा ।

गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै विगतदेखि सञ्चालनमा आएका कार्यक्रमलाई निरन्तरता दिँदै उक्त बजेट पेस गरेका हुन् । सुन्तला, आलु लगायतका खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्दै पशुमा पूर्ण खोप अभियानलाई निरन्तरता दिने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
हेटौंडामा घरको छतबाट लडेर एकको मृत्यु
हेटौंडामा घरको छतबाट लडेर एकको मृत्यु
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा