हेटौंडामा घरको छतबाट लडेर एकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
हेटौंडामा घरको छतबाट लडेर एकको मृत्यु

सारांश

  • मृत्यु हुनेमा चितवन कालिका नगरपालिका–६, खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • अधिकारी बिहीबार हेटौंडा आएर सानोपोखरास्थित भिनाजुको घरमा बसेका थिए ।
  • शुक्रबार बिहान ११ बजेको समयमा तीन तलामाथि छतबाट खस्दा अधिकारी गम्भीर घाइते भएका थिए ।

९ फागुन, हेटौंडा — हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरामा घरको छतबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन कालिका नगरपालिका–६, खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अधिकारी बिहीबार हेटौंडा आएर सानोपोखरास्थित भिनाजुको घरमा बसेका थिए । शुक्रबार बिहान ११ बजेको समयमा तीन तलामाथि छतबाट खस्दा अधिकारी गम्भीर घाइते भएका थिए । घाइते अधिकारीलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा अधिकारीको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी
सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
माओवादीमा नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष
माओवादीमा नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी
झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी