सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

सारांश

  •   प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
  • सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने जानकारी दिएका हुन्।
  • आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्।

३० जेठ, काठमाडौं । 

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने जानकारी दिएका हुन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। त्यसक्रममा उनले भिजिट प्रकरणमा आफ्नो संलग्नता नरहेको बताए। यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
गाडीको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
गाडीको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो