एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १, २०८१
|
|
३५ पटक हेरिएको
Shares
एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

सारांश

  • नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
  • बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।
  • काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीकाअनुसार सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ ।

१ माघ, काठमाडौं ।

नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीकाअनुसार सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ ।

उनीमाथि २० लाख ५० हजारको चेक अनादर गरेको आरोप छ । उनीविरूद्ध एमालेका नेता पुष्पराज पहराईले जाहेरी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध