Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

महाकुम्भ मेला : डेढ करोड बढीले गरे स्नान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १, २०८१
|
|
५९ पटक हेरिएको
Shares
महाकुम्भ मेला : डेढ करोड बढीले गरे स्नान

सारांश

  • महाकुम्भको पहिलो दिन १ करोड ६५ लाखभन्दा बढीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगममा स्नान गरेका छन् ।
  • पौष पूर्णिमाका दिन ४४ घाटमा स्नानको व्यवस्था गरिएको छ ।
  • जर्मनी, ब्राजिल, रुसलगायत ५० देशका भक्तजनले कुम्भमा स्नान गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

१ माघ, काठमाडौं ।

महाकुम्भको पहिलो दिन १ करोड ६५ लाखभन्दा बढीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगममा स्नान गरेका छन् । पौष पूर्णिमाका दिन ४४ घाटमा स्नानको व्यवस्था गरिएको छ । जर्मनी, ब्राजिल, रुसलगायत ५० देशका भक्तजनले कुम्भमा स्नान गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारअनुसार लाखौं भक्तजनले ४५ दिने कल्पवास शुरू गरेका छन् । मकर संक्रान्तिको अवसरमा आज महाकुम्भमा पहिलो अमृत स्नान गरिने भएको छ । महाकुम्भको पहिलो अमृत स्नान (शाही स्नान) शुरू भएको छ । दुई हजार नागा साधु हर-हर महादेवको जप गर्दै संगम पुगेका छन् ।

नागा साधुको आशीर्वाद लिन लाखौं भक्तजन संगम पुगेका छन् । संगम जाने सबै सडकमा १० देखि १२ किलोमिटरसम्म भक्तजनको जुलुस मात्रै छ । सुरक्षा व्यवस्थामा ६० हजार सैनिक तैनाथ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
माओवादी केन्द्रको बैठक बस्दै
माओवादी केन्द्रको बैठक बस्दै
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने