करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु

सारांश

  •   मन्थली नगरपालिका-११ गेलु पन्थली बस्ने २१ वर्षीय सुरेश माझीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
  • सोही ठाउँस्थित तामाकोशी नदीमा ब्याट्रीको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मन्थली नगरपालिका-११ गेलु पन्थली बस्ने २१ वर्षीय सुरेश माझीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित तामाकोशी नदीमा ब्याट्रीको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?