महाकुम्भ मेला : डेढ करोड बढीले गरे स्नान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १, २०८१
|
|
३६ पटक हेरिएको
Shares
महाकुम्भ मेला : डेढ करोड बढीले गरे स्नान

सारांश

  • महाकुम्भको पहिलो दिन १ करोड ६५ लाखभन्दा बढीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगममा स्नान गरेका छन् ।
  • पौष पूर्णिमाका दिन ४४ घाटमा स्नानको व्यवस्था गरिएको छ ।
  • जर्मनी, ब्राजिल, रुसलगायत ५० देशका भक्तजनले कुम्भमा स्नान गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

१ माघ, काठमाडौं ।

महाकुम्भको पहिलो दिन १ करोड ६५ लाखभन्दा बढीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगममा स्नान गरेका छन् । पौष पूर्णिमाका दिन ४४ घाटमा स्नानको व्यवस्था गरिएको छ । जर्मनी, ब्राजिल, रुसलगायत ५० देशका भक्तजनले कुम्भमा स्नान गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारअनुसार लाखौं भक्तजनले ४५ दिने कल्पवास शुरू गरेका छन् । मकर संक्रान्तिको अवसरमा आज महाकुम्भमा पहिलो अमृत स्नान गरिने भएको छ । महाकुम्भको पहिलो अमृत स्नान (शाही स्नान) शुरू भएको छ । दुई हजार नागा साधु हर-हर महादेवको जप गर्दै संगम पुगेका छन् ।

नागा साधुको आशीर्वाद लिन लाखौं भक्तजन संगम पुगेका छन् । संगम जाने सबै सडकमा १० देखि १२ किलोमिटरसम्म भक्तजनको जुलुस मात्रै छ । सुरक्षा व्यवस्थामा ६० हजार सैनिक तैनाथ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
रूकुम पूर्वमा माओवादीको मध्यपहाडी लोकमार्ग अभियान
रूकुम पूर्वमा माओवादीको मध्यपहाडी लोकमार्ग अभियान
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र