कास्की जिल्ला अदालतमा आदेश लेखन जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २५, २०८१
|
|
१४७ पटक हेरिएको
Shares
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी

सारांश

  • सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहसका अन्य प्रक्रिया पूरा भएपछि अहिले आदेश लेखन कार्य भइरहेको छ ।
  • सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ ।
  • सोही मुद्दाको थुनछेक बहसका अन्य सम्पूर्ण प्रक्रिया पूरा भएपछि आदेश लेखनको काम चलिरहेको हो ।

२५ पुस, काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहसका अन्य प्रक्रिया पूरा भएपछि अहिले आदेश लेखन कार्य भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ ।

सोही मुद्दाको थुनछेक बहसका अन्य सम्पूर्ण प्रक्रिया पूरा भएपछि आदेश लेखनको काम चलिरहेको हो ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले सरकारी वकिलको तर्फबाट जवाफी बहस भएपछि प्रतिवादीलाई बोलन समय दिएका थिए । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले बाहिर रहेर सहकारीपीडितलाई न्याय दिलाउन पहल गर्ने भन्दै थुनाबाहिर रहेर पूर्पक्ष गर्ने आदेश दिन माग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर