एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौसले पहिलो शतक प्रहार गरेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गौसले लुम्बिनी लायन्सविरुद्ध ५४ बलमा शतक पूरा गरेका हुन् ।
सो क्रममा उनले १२ चौका र ५ छक्का प्रहार गरे । पोखराका ओपनरद्धय एन्ड्रिज र दिनेश खरेलले एनपीएलको सर्वाधिक साझेदारी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment