किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
१९ पटक हेरिएको
Shares
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

सारांश

  •    संखुवासभामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा साेमकुमार तामाङ पक्राउ परेका छन् ।
  • पाँचखपन नगरपालिका-१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ पक्राउ परेकाे डिएसपी दक्षकुमार बस्नेतले बताए ।
  • तामाङले विवाह गर्छु भनेर ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए ।

 

१३ जेठ,  संखुवासभा ।  

संखुवासभामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा साेमकुमार तामाङ पक्राउ परेका छन् । पाँचखपन नगरपालिका-१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ पक्राउ परेकाे डिएसपी दक्षकुमार बस्नेतले बताए ।

तामाङले विवाह गर्छु भनेर ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए । संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिई उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?