दुई जना फरार प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
३० पटक हेरिएको
Shares
दुई जना फरार प्रतिवादी पक्राउ

सारांश

  •  जिल्ला प्रहरी कार्यालय उदयपुरले उच्च अदालत विराटनगर र सर्वौच्च अदालतको फैसलाले सजाय र जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा पठाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उच्च अदालत बिराटनगरको मिति २०७९ चैत्र ३ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद र रं ५ लाख जरिवाना तोकिएका त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ५४ का बालसेर राई रहेका छन् ।
  • यसैगरी सर्वोच्च अदालतको मिति २०८०।

१ मंसिर,  उदयपुर ।  जिल्ला प्रहरी कार्यालय उदयपुरले उच्च अदालत विराटनगर र सर्वौच्च अदालतको फैसलाले सजाय र जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उच्च अदालत बिराटनगरको मिति २०७९ चैत्र ३ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद र रं ५ लाख जरिवाना तोकिएका त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ५४ का बालसेर राई रहेका छन् ।

यसैगरी सर्वोच्च अदालतको मिति २०८०।१।२९ गतेको फैसलाले बन मुद्दामा ३ लाख ६८ हजार ६ सय पैतालिस रुपैया जरिवाना तोकिएका त्रियुगा नगरपालिका वडा नं ५ खारखोला बस्ने वर्ष ६७ को तेज बहादुर राना मगरलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुखले किचेर एकको मृत्यु, अर्का घाइते
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही