आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक

सारांश

  • नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावलले सहमति हुने सम्भावना बलियो रहेको बताए ।
  • ‘हिजो राति नै सहमति भइसकेको थियो ।
  • तर, पछि भाँडियो ।

१६ वैशाख, काठमाडौं-

२८ दिनदेखि सडक आन्दोलनरत शिक्षकले सरकारसँग आज (वैशाख १६) सहमति नभए सामूहिक गिरफ्तारी दिने भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावलले सहमति हुने सम्भावना बलियो रहेको बताए । ‘हिजो राति नै सहमति भइसकेको थियो । तर, पछि भाँडियो । सरकारसँगको वार्ता जारी छ ।

आज राति १२ बजेसम्म भए पनि सहमति हुनैपर्छ भन्ने छ,’ उनले भने, ‘यदि, सहमति भएन भने भोलिदेखि निषेधित क्षेत्रमा सामूहिक गिरफ्तारी दिन्छौँ । आन्दोलन झनै चर्काउछौँ ।’ सोमबार (वैशाख १५) मध्यरातसम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षकबीच वार्ता भएको थियो । मन्त्रालयले पनि आज सहमति हुनेमा आशावादी रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै
आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि
प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने 
प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने 
निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुग्यो
निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुग्यो
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
भरुवा बन्दुकसहित एकजना पक्राउ