रुखले किचेर एकको मृत्यु, अर्का घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
रुखले किचेर एकको मृत्यु, अर्का घाइते

सारांश

  • रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ।
  • सोही घटनामा अर्का पुरुष घाइते भएका छन्।
  • घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको हो।

 

५ माघ, काठमाडौं । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको हो।

उनको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए। सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएकोमा आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?