शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब कर्णाली याक्सको टिमले आज पशुपति दर्शन गरेको छ ।
  • टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायातसहितको टोलीले पशुपति दर्शन गरेको हो ।
  • कर्णाली याक्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)मा ज्ञानेन्द्र मल्ल प्रशिक्षणमा मैदान उत्रन लागेको हो ।

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब कर्णाली याक्सको टिमले आज पशुपति दर्शन गरेको छ । टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायातसहितको टोलीले पशुपति दर्शन गरेको हो ।

कर्णाली याक्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)मा ज्ञानेन्द्र मल्ल प्रशिक्षणमा मैदान उत्रन लागेको हो । टिमको मार्की खेलाडी सोमपाल कामी मार्की छन् ।शनिबारदेखि सुरु भएको एनपीएलमा कर्णालीले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । कर्णाली याक्सले भोलि दिउँसो १ बजेदेखि जनकपुर बोल्टस्सँग भिड्दैछ । शनिबारको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा
‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’
‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’
दक्षिण अफ्रिकालाई हराउँदै  न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव
बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना
बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना
गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो
गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो