कांग्रेस सभापति देउवा आज धनुषा जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
५३ पटक हेरिएको
Shares
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै

सारांश

  • पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज धनुषा जान लागेका छन्।
  • जनकपुरधाम उमहानगरपालिका -२५ लोहनामा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा त्यहाँ जान लागेको जनाइएको छ।
  • जसअनुसार उनले पार्टीले जनकपुरधामको लोहनामा आयोजना गर्न लागेको  चुनावी सभालाई सम्वोधन  गर्ने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

१० मंसिर, काठमाडौँ ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज धनुषा जान लागेका छन्। जनकपुरधाम उमहानगरपालिका -२५ लोहनामा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा त्यहाँ जान लागेको जनाइएको छ।

जसअनुसार उनले पार्टीले जनकपुरधामको लोहनामा आयोजना गर्न लागेको  चुनावी सभालाई सम्वोधन  गर्ने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित कार्यक्रममा सहभागी हुने र आजै बेलुका काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ