अपडेट :हेलिकप्टर दुर्घटनामा सवार सबै ७ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२४ पटक हेरिएको
Shares
अपडेट :हेलिकप्टर दुर्घटनामा सवार सबै ७ जनाको मृ*त्यु

सारांश

  • दुर्घटनामा हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको हो ।
  • दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो।
  • आर्यन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ धामबाट फाटातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आइतबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको हो । दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो। आर्यन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ धामबाट फाटातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए । दुर्घटनाको खबर पाएलगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू घटनास्थलमा पुगेका छन् । उनीहरूले शवहरूलाई पोस्टमार्टमका लागि पठाएका छन्।घटना पछि राज्य सरकारले चारधाममा हेलिकप्टर सेवामा तत्काल रोक लगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
माओवादीको सचिवालय बैठक सुरु
माओवादीको सचिवालय बैठक सुरु
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
त्यागको मूल्य नपाएको गुनासो गर्दै प्रकाश जापान उड्न लागे
त्यागको मूल्य नपाएको गुनासो गर्दै प्रकाश जापान उड्न लागे
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ