गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ५, २०८१
|
|
४९ पटक हेरिएको
Shares
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै

सारांश

  • लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।
  • गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पाैडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
  • स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो ।

५ कात्तिक, पोखरा । लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पाैडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो ।

पौडेलले मन्त्रीका रुपमा सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन