प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन

सारांश

  • प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ ।
  • लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान करिब ७ बजे आफ्नै निवास पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ९५ वर्षको उमेरमा निधन भएको हो ।
  • उनका पत्नीको यस अघि नै निधन भइसकेको छ ।

१० फागुन, पोखरा । प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान करिब ७ बजे आफ्नै निवास पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ९५ वर्षको उमेरमा निधन भएको हो । उनका पत्नीको यस अघि नै निधन भइसकेको छ । उनका पाँच छोरा र पाँच छोरी छन् ।

उनको आजै १२ बजे तुलसीघाटमा अन्तिम संस्कार हुने बताइएको छ उनले पोखराको धार्मिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका छन् । उनी २०२१ सालमा पोखरा ९, २०२४ मा वडा नं. १७ को वडाध्यक्ष, २०२५ सालमा कास्की जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए । यस्तै २०५८ सालमा छोरेपाटनस्थित गुप्तेश्वर गुफा व्यवस्थापन समितिको अध्यक्षसमेत बनेर काम गरेका थिए । उनी पोखरा भीमकाली पाटनस्थित विन्ध्यवासिनी संस्कृत विद्यापीठको २०४९ सालदेखि २०५७ सालसम्म अध्यक्ष थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु
स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु
प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन
सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ
सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ
काठमाडौंमा फेरि भूकम्पको धक्का
काठमाडौंमा फेरि भूकम्पको धक्का
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे