सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
५३ पटक हेरिएको
Shares
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते

सारांश

  • अन्य दुई जना घाइते भएका छन् ।
  • घर भत्किँदा भित्र रहेका ८ मध्ये ७ जनाको उद्धार गरिएको नागार्जन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए ।
  • उद्धार गरिएकामध्ये पाँच जना सकुशल छन् भने दुई जनालाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइएको छ ।

 

१२ असोज, काठमाडौँ — काठमाडौँको नागार्जुन नगरपालिका-३, इचंगुनारायण मन्दिर नजिकै घर भत्किँदा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । घर भत्किँदा भित्र रहेका ८ मध्ये ७ जनाको उद्धार गरिएको नागार्जन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए । उद्धार गरिएकामध्ये पाँच जना सकुशल छन् भने दुई जनालाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइएको छ ।

नगरपालिकाका वडा नं ३, ६, ७ र १० मा वर्षापछिको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको मेयर बस्नेतले जानकारी दिए । ‘प्रहरी र सशस्त्र प्रहरीसहित हामी जनप्रतिनिधिहरू उद्धारका लागि खटिएका छौँ । जताजतै बाटो अवरुद्ध बनेको छ, सहज बनाउने प्रयास गरिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिसिबीका कारण बालकको हत्या
रिसिबीका कारण बालकको हत्या
गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि छानबिन
गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि छानबिन
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?