Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
१०७ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजू राणा देउवा भारत प्रस्थान गरेकी छन् ।
  • भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा उनी आइतबार बिहान ११:३० बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेकी हुन् ।

 

२ भदौ , काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा भारत प्रस्थान गरेकी छन् ।

भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा उनी आइतबार बिहान ११:३० बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेकी हुन् ।मन्त्री आरजूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन् ।

उनको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानालगायत सहभागी छन् ।उनी भदौ ६ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा
मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त