परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
५६ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजू राणा देउवा भारत प्रस्थान गरेकी छन् ।
  • भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा उनी आइतबार बिहान ११:३० बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेकी हुन् ।

 

२ भदौ , काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा भारत प्रस्थान गरेकी छन् ।

भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा उनी आइतबार बिहान ११:३० बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेकी हुन् ।मन्त्री आरजूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन् ।

उनको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानालगायत सहभागी छन् ।उनी भदौ ६ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?