गोरुले कुल्चिएर एक महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
गोरुले कुल्चिएर एक महिलाको मृत्यु

सारांश

  • गुल्मीको रेसुंगा नगरपालिका वडा नं ४  घर भई बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेकाे गाेरुले कुल्चिएर ज्यान गएकाे प्रहरीले जनाएको छ।
  •  बुटवल उपमहानगरपालिका वडा नं ३ गाेलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी पाण्डेलाई गोरुले कुल्चिएको थियो।
  • इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यही साउन २० गते साँझ गाेलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गाेरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो।

२६ साउन, बुटवलकाे गाेलपार्कमा गाेरुले कुल्चिएर एक महिलाको ज्यान गएकाे छ। गुल्मीको रेसुंगा नगरपालिका वडा नं ४  घर भई बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेकाे गाेरुले कुल्चिएर ज्यान गएकाे प्रहरीले जनाएको छ। बुटवल उपमहानगरपालिका वडा नं ३ गाेलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी पाण्डेलाई गोरुले कुल्चिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यही साउन २० गते साँझ गाेलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गाेरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो। सडकमा पैदल हिँड्नु भएकाे रहेछ त्यही बेला दुई वटा साँढे जुध्दै आएका रहेछन्, जुधेकाे साँढेमध्ये एउटा भागेर जाने क्रममा उहाँलाई कुल्चेर घाइते बनाएकाे रहेछ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने।गाेरुले कुल्चिएर गम्भीर घाइते भएकी पाण्डेलाई स्थानीयले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए। घाइते पाण्डेको उपचारका क्रममा शुक्रबार मृत्यु भएकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
बाराको पचरौतामा झडप हुँदा ८ राउन्ड हवाई फायर, दुई जना घाइते
बाराको पचरौतामा झडप हुँदा ८ राउन्ड हवाई फायर, दुई जना घाइते