पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
११९ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो

सारांश

  •   पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन्।
  •   मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्।
  • उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ।

२४ भदौ, काठमाडौं । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन्।  मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्।

उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ। उनको अवस्था थाह हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार
१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
त्रियुगा नदीको बाढीले बगायो बस
त्रियुगा नदीको बाढीले बगायो बस
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का
नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का