सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए

सारांश

  • सरकारबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग सँगै देखिएका छन् ।
  • शान्ति प्रक्रिया टुँगो लगाउन गठित टिआरसीसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने क्रममा शीर्ष नेताहरु आज एक ठाउँमा जम्मा भएका हुन् ।
  • कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले कार्यदलमा सहमति भएको प्रतिवेदन आज शीर्ष नेताहरुलाई बुझाएका हुन् ।

२३ साउन, काठमाडौं,  । सरकारबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग सँगै देखिएका छन् ।

शान्ति प्रक्रिया टुँगो लगाउन गठित टिआरसीसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने क्रममा शीर्ष नेताहरु आज एक ठाउँमा जम्मा भएका हुन् । कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले कार्यदलमा सहमति भएको प्रतिवेदन आज शीर्ष नेताहरुलाई बुझाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति
बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति
राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश
राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश
मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित
मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित
मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?
मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
सुनचाँदीकै मूल्यमा आज पनि व्यापक वृद्धि, दुवै धातुको भाउमा लगातार ‘रेकड ब्रेक’
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)