क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २७, २०८१
|
|
२२ पटक हेरिएको
Shares
क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न

सारांश

  • वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र बागमती सेवा समाज द्वारा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गतको संयुक्त पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका बाल क्लबको पदाधिकारीहरुलाई क्षमता बिकास नेतृत्व सम्बन्धित ३ दिने तालिम आज सम्पन्न भएको छ।
  • उक्त कार्यक्रमको मुख्य उद्देश्य चाही समाजमा रहेका बालबालिकाहरु लाई उनिहरुको हकअधिकारको प्रत्याभूति गराई स्थानीय तहमा ति हक अधिकारका लागी बिभिन्न लाभदायि योजना तथा कार्यक्रमका लागी योजना तयार पारी ति योजना राख्नका लागी जनप्रतिनिधि समक्ष प्रस्ताव राख्नु हो त्यस्तै बालबालिकालाई एक असल क्षमतावान र कुशल नेतृत्वदायी बनाउनु हो।
  • त्यस्तै उक्त कार्यक्रममा उपस्थित हरिपुर्वा नगरपालिकाका प्रशासकियक अधिकृत कुमार परियार भन्छन्ं “बालबालिकालाई एउटा असल नेतृत्वकर्ता बन्न अरुको भन्दा पहिला आफैमा सुधार ल्याउनुपर्छ र बालबालिकाले जहिले पनि शिष्ट र सम्यम भएर कुनै काम गर्नुपर्छ”द त्यस्तै कार्यक्रममा उपस्थित हरिपुर्वा नगर बाल सान्जालका अध्यक्ष उज्ज्वल साह भन्छन् “यस् कार्यक्रममा आउँदा हामिले बालबालिकाको हक अधिकारको बारेमा जानकारी पाए र साथसाथै हामिमा भएका धेरै त्यस्ता खराब आचरणमा सुधार समेत भएको छ साथै बालबालिकाको हक अधिकार सुनिश्चित गराउन हाम्रा जनप्रतिनिधि र सम्बन्धित सरोकारबालाले समेत पहल गरिदिनुपर्यो भन्दै आफ्ना बिचार राखेका थिए।

बिवेक कुमार यादव 

२७ जेठ, सर्लाही । वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र बागमती सेवा समाज द्वारा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गतको
संयुक्त पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका बाल क्लबको पदाधिकारीहरुलाई क्षमता बिकास नेतृत्व सम्बन्धित ३ दिने तालिम आज सम्पन्न भएको छ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य चाही समाजमा रहेका बालबालिकाहरु लाई उनिहरुको हकअधिकारको प्रत्याभूति गराई स्थानीय तहमा ति हक अधिकारका लागी बिभिन्न लाभदायि योजना तथा कार्यक्रमका लागी योजना तयार पारी ति योजना राख्नका लागी जनप्रतिनिधि समक्ष प्रस्ताव राख्नु हो त्यस्तै बालबालिकालाई एक असल क्षमतावान र कुशल नेतृत्वदायी बनाउनु हो।त्यस्तै उक्त कार्यक्रममा उपस्थित हरिपुर्वा नगरपालिकाका प्रशासकियक अधिकृत कुमार परियार भन्छन्ं “बालबालिकालाई एउटा असल नेतृत्वकर्ता बन्न अरुको भन्दा पहिला आफैमा सुधार ल्याउनुपर्छ र बालबालिकाले जहिले पनि शिष्ट र सम्यम भएर कुनै काम गर्नुपर्छ”द

त्यस्तै कार्यक्रममा उपस्थित हरिपुर्वा नगर बाल सान्जालका अध्यक्ष उज्ज्वल साह भन्छन् “यस् कार्यक्रममा आउँदा हामिले बालबालिकाको हक अधिकारको बारेमा जानकारी पाए र साथसाथै हामिमा भएका धेरै त्यस्ता खराब आचरणमा सुधार समेत भएको छ साथै बालबालिकाको हक अधिकार सुनिश्चित गराउन हाम्रा जनप्रतिनिधि र सम्बन्धित सरोकारबालाले समेत पहल गरिदिनुपर्यो भन्दै आफ्ना बिचार राखेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
थुनछेक बहस नभएपछि रवि लामिछाने फेरि प्रहरी हिरासतमा
थुनछेक बहस नभएपछि रवि लामिछाने फेरि प्रहरी हिरासतमा
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया