Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
४६ पटक हेरिएको
Shares
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा

सारांश

  •   जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
  •   जसपाले शनिबार विज्ञप्ति जारी गरेर भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
  • महासचिव लालबाबु राउतद्वारा जारी गरिएको विज्ञप्तिमा ‘भूमि र वन बचाउँ, मधेशलाई मरूभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।

७ भदौ, काठमाडौं । 

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।  जसपाले शनिबार विज्ञप्ति जारी गरेर भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको हो । महासचिव लालबाबु राउतद्वारा जारी गरिएको विज्ञप्तिमा ‘भूमि र वन बचाउँ, मधेशलाई मरूभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।

उनले भूमिसम्बन्धी विधेयकको विरोधमा देशका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शनमा सहभागी भएर सहयोग गर्न आम–जनसमुदायमा अपील पनि गरेका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपाले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन
प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
जंगलमा लगेर प्रेमीकाको हत्या, इँटा भट्टामा लुकेर बसेका प्रेमी पक्राउ
जंगलमा लगेर प्रेमीकाको हत्या, इँटा भट्टामा लुकेर बसेका प्रेमी पक्राउ
मौसम पूर्वानुमान : एक–दुई स्थानमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : एक–दुई स्थानमा वर्षाको सम्भावना
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा