युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते

सारांश

  • युक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ ।
  • आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
  • अन्य १३ जना घाइते भएको  जनाएको छ ।

२६ असार, काठमाडौं ।

युक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको  जनाएको छ । रुसले हालसम्म यूक्रेनको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । किभका अधिकारीहरूका अनुसार, ड्रोनको भग्नावशेष मध्य शेवचेनक्विस्की क्षेत्रमा रहेको एक आवासीय भवनको छतमा खसेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा रातको समयमा आकाशमा विस्फोट भएको देखिन्छ । फुटेजमा हवाई रक्षा प्रणालीले आक्रमणलाई असफल बनाइरहेको देखिन्छ । यद्यपि, बीबीसीले फुटेजको स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको जनाएको छ । युक्रेनको सेनाले ब्यालिस्टिक मिसाइलबाट आक्रमणको खतरा रहेको चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न
वीरगञ्जमा कर्फ्युको अवधि थपियो
वीरगञ्जमा कर्फ्युको अवधि थपियो
स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली
स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली
बाराको सिमरामा कर्फ्यू आदेश जारी
बाराको सिमरामा कर्फ्यू आदेश जारी
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
३४ किलो गाँजासहित सुनसरीबाट २ जना पक्राउ
३४ किलो गाँजासहित सुनसरीबाट २ जना पक्राउ
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते