त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
७३ पटक हेरिएको
Shares
त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता

सारांश

  •   उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ।
  •   रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा एक्कासी ‘अन टेस्ट’ ईभी गाडी त्रिशूली नदीमा खसेको हो।
  • स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने ६ बजेटिर सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

 

शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।  उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ।  रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा एक्कासी ‘अन टेस्ट’ ईभी गाडी त्रिशूली नदीमा खसेको हो।

स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने ६ बजेटिर सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको गाडीका चालकको पहिचान खुल्न बाँकी छ। गाडीमा अन्य यात्रु थिएकी थिएनन् त्योसमेत यकिन हुन नसकेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध अनुरोध !
 देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध अनुरोध !
परवानीपुर गाउँपालिकाको सार्वजनिक अनुरोध अनुरोध !
 परवानीपुर गाउँपालिकाको सार्वजनिक अनुरोध अनुरोध !