सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
६२ पटक हेरिएको
Shares
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय

सारांश

  • शिक्षा,स्वास्थ्य,पूर्वाधार,सरसफाइ तथा खानेपानी र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा जोड दिदै बाराको सुवर्ण गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
  • गाउँपालिका का अध्यक्ष राजेश प्रसाद यादवले गाउँपालिकाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ८ लाख ९५ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसाको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
  • संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड,संघीय सरकार राजस्व बाडफाड तर्फ ९ करोड २५ लाख ५४ हजार १ सय ५१,संघीय सरकार सशर्त अनुदान १८ करोड ६४ लाख,आन्तरिक आय तर्फ १ करोड ५१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

अमरेश कुमार पाण्डे

२८ साउन, कलैया । शिक्षा,स्वास्थ्य,पूर्वाधार,सरसफाइ तथा खानेपानी र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा जोड दिदै बाराको सुवर्ण गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका का अध्यक्ष राजेश प्रसाद यादवले गाउँपालिकाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ८ लाख ९५ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसाको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड,संघीय सरकार राजस्व बाडफाड तर्फ ९ करोड २५ लाख ५४ हजार १ सय ५१,संघीय सरकार सशर्त अनुदान १८ करोड ६४ लाख,आन्तरिक आय तर्फ १ करोड ५१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट समानिकरण वित्तीय समानिकरण तर्फ ६८ करोड ७७ हजार,प्रदेश सरकार विषेश अनुदान तर्फ २५ लाख,समपुरक अनुदान २५ लाख,राजस्व बाडफाड ५१ लाख २६ हजार ३ सय,सशर्त अनुदान ८० लाख,गत अल्या रकम १ करोड १३ लाख ३८ हजार २ सय ४६ रुपैयाँ ७२ पैसा र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमबाट प्राप्त हुने अनुमानित रकम ५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’