बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
१३६ पटक हेरिएको
Shares
बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

सारांश

  • सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ ।
  • मुटुरोगबाट पीडित ४७ वर्षीय मोक्तानको बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका आफन्तले बताएका छन् ।
  • उपचारका लागि करिब एक महिनाअघि काठमाडौं गएका मोक्तानलाई पछिल्ला केही दिनदेखि ज्वरोसमेत देखिएको थियो ।

१६ असोज, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ । मुटुरोगबाट पीडित ४७ वर्षीय मोक्तानको बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका आफन्तले बताएका छन् ।

उपचारका लागि करिब एक महिनाअघि काठमाडौं गएका मोक्तानलाई पछिल्ला केही दिनदेखि ज्वरोसमेत देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । मोक्तानको निधनप्रति स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयवासीले दु:ख व्यक्त गरेका छन् । मोक्तान २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट बागमती नगरपालिका–३ को वडाध्यक्षमा लगातार दुई कार्यकाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष
चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...