शंखमूलको छात्रावासमा कुटपिटबाट एक युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
३२४ पटक हेरिएको
Shares
शंखमूलको छात्रावासमा कुटपिटबाट एक युवकको मृ*त्यु

सारांश

  • काठमाडौँको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
  •   जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट भएको थियो।
  • कुटपिटका क्रममा धारिलो हतियार हानाहान भएको हो।

६ भदौ, काठमाडौँ ।

काठमाडौँको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट भएको थियो। कुटपिटका क्रममा धारिलो हतियार हानाहान भएको हो।  दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी, बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलबीच कुटपिट भएको हो।

कुटपिटका क्रममा वसन्त गम्भीर घाइते भएका थिए।  उनलाई उपचारका लागि मिनभवनस्थित निवामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनी अस्पताल पुग्दा बोल्न नसक्ने अवस्थामा थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  कुटपिटमा संलग्न शेखरलाई प्हरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, अर्का युवक प्रमित भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री
विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री
कारोबारसँगै घट्यो सेयर बजार
कारोबारसँगै घट्यो सेयर बजार
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते
पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)
सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)