वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२७ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

सारांश

  •   बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
  • पीडितलाई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
  • पक्राउ पर्नेमा बाराको कोहल्बी नगरपालिका–२ घर भइ काठमाडौँको बूढानीलकण्ठ ५ बस्ने वर्ष ४१ को विष्णुराज उप्रेती र पाँचथर फाल्गुनन्द गाउँपालिका–३ घर भइ ललितपुर महानगरपालिका–२७ बस्ने वर्ष ५८ को शन्त कुमार चेम्जोङ रहेका छन्।

११ जेठ, काठमाडौं । 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पीडितलाई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको कोहल्बी नगरपालिका–२ घर भइ काठमाडौँको बूढानीलकण्ठ ५ बस्ने वर्ष ४१ को विष्णुराज उप्रेती र पाँचथर फाल्गुनन्द गाउँपालिका–३ घर भइ ललितपुर महानगरपालिका–२७ बस्ने वर्ष ५८ को शन्त कुमार चेम्जोङ रहेका छन्। उप्रेतीले यूएई पठाइदिने भन्दै ५ लाख ७३ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। यस्तै, चेम्जोङले लाटभिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेशसभाको बैठक आह्वान
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु