सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
७५ पटक हेरिएको
Shares
सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सारांश

  • नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।
  •   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
  • आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

काठमाडौं ।

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?