भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज

सारांश

  • भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।
  • खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।
  • तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ ।

१५ साउन,काठमाण्डौ। भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।

खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ । पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली अस्ति भएको दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।

दुई देशबीच टी–२० शृङ्खलापछि तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो एकदिवसीय खेल पर्सि शुक्रवार, दोस्रो आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह