मोरङमा डिजेको प्रयोगमा रोक
सारांश
- सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनाअनुसार जिल्लामा शान्ति–सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले मेला, महोत्सव, विवाह, पार्टी प्यालेस, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा डिजेको प्रयोग निषेध गरिएको हो।
- प्रशासनले अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र कुनै पनि स्थानमा डिजे बजाउन वा प्रयोग गर्न नपाइने स्पष्ट गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनाअनुसार जिल्लामा शान्ति–सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले मेला, महोत्सव, विवाह, पार्टी प्यालेस, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा डिजेको प्रयोग निषेध गरिएको हो।
प्रशासनले अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र कुनै पनि स्थानमा डिजे बजाउन वा प्रयोग गर्न नपाइने स्पष्ट गरेको छ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया