चुनावमा नजाने ओलीको घोषणा, युवराज र अष्टलक्ष्मीको प्रतिवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
चुनावमा नजाने ओलीको घोषणा, युवराज र अष्टलक्ष्मीको प्रतिवाद

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।
  • केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।
  • एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ ।

३१ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ । आजसम्म चलेको बैठकको अन्तिममा ओलीले समापन मन्तव्य दिएका थिए । सोही क्रममा उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे । तर, ओलीको उक्त घोषणामा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे । उनीहरूले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर हल्लाखल्ला भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
२८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित, हालान्डको दुई गोल
२८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित, हालान्डको दुई गोल
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै