अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल
सारांश
- अर्जेन्टिनाले अल्जेरियाविरुद्ध दोस्रो गोल गरेको छ।
- अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ६० औँ मिनेटमा दोस्रो गोल गरेका हुन्।
- त्यसअघि उनले अल्जेरियाविरुद्ध खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए।
३ असार, काठमाडौं ।
अर्जेन्टिनाले अल्जेरियाविरुद्ध दोस्रो गोल गरेको छ। अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ६० औँ मिनेटमा दोस्रो गोल गरेका हुन्। त्यसअघि उनले अल्जेरियाविरुद्ध खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए।

त्यसपछि ४५ मिनेटको खेल सकिँदासम्म कुनै पनि टोलीबाट दास्रो गोल हुन सकेन। दोस्रो हाफलको ६० औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई २ ० को अग्रता दिएका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया