मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
३३१ पटक हेरिएको
Shares
मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
  • जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बेठक आह्वान गर्न आग्रह गरेका थिए ।
  • बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेकोमा कुल उपस्थित १०० जना सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ जम्मा मत परेको थियो भने विपक्षमा ३६ जम्मा मत परेको थियो ।

८ जेठ, जनकपुर ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बेठक आह्वान गर्न आग्रह गरेका थिए । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेकोमा कुल उपस्थित १०० जना सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ जम्मा मत परेको थियो भने विपक्षमा ३६ जम्मा मत परेको थियो ।

उक्त संख्या प्रदेश सभामा रहेको सांसदहरुको दुई तिहाई भन्दा बढि रहेकोले मुख्यमन्त्री यादवले प्रदेश सभाको विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली संघीय समाजवादी पार्टीले मत दिएको थियो भने विपक्षमा जनमत पार्टी, जसपा नेपाल र राप्रपाले मत दिएको थियो । प्रदेश सभाको अर्को बठैक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
विश्वको प्रदूषित सहरहरू मध्ये काठमाडौं छैटौं स्थानमा
विश्वको प्रदूषित सहरहरू मध्ये काठमाडौं छैटौं स्थानमा
खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो
खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप