जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ५, २०८३
|
|
६२ पटक हेरिएको
Shares
जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन

सारांश

  • काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
  • जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले ‘कोही शहीद, कोही अपराधी किन ?
  • ’ , ‘जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर’ , ‘जेनजी थुनुवालाई रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

५ जेठ, काठमाडौं।

काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले ‘कोही शहीद, कोही अपराधी किन ?’ , ‘जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर’ , ‘जेनजी थुनुवालाई रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाहरुले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइ, आन्दोलनलाई राजनीतिक मान्यता तथा आन्दोलनप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न
समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
संघीय संसद्को वेबसाइट ह्याक
संघीय संसद्को वेबसाइट ह्याक