सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते

सारांश

  • सर्पको टोकाइबाट ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमिल्सिनाले बताए।
  • उनका अनुसार सर्पको टोकाइबाट २५ वर्षीया आश्मा चौधरी गम्भीर बिरामी परेकी छन्।
  • इन्दु र आश्मा आमाछोरी हुन्।

३० साउन, सर्पको टोकाइबाट दाङको घोराही उपमहानगरपालिका-६, गुरुवागाउँमा बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

सर्पको टोकाइबाट ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमिल्सिनाले बताए। उनका अनुसार सर्पको टोकाइबाट २५ वर्षीया आश्मा चौधरी गम्भीर बिरामी परेकी छन्। इन्दु र आश्मा आमाछोरी हुन्। सर्पले टोक्ने बित्तिकै अस्पताल लग्नुको सट्टा झारफुकतिर लागेकाले बालिकाको मृत्यु भएको डीएसपी तिमिल्सिनाको भनाइ छ। आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको डीएसपी तिमिल्सिनाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’
अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार
शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ