Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
६३ पटक हेरिएको
Shares
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु

सारांश

  •   पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।
  • अम्रसाबाट चोरमारा बजारतर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएर  अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये मध्यविन्दु नगरपालिका–७ बस्ने वर्ष २४ का नवीन कुमाल र स्थानीय २२ वर्षका रादिम मिधुनको मृत्यु भएको हो ।

 

१३ जेठ, नवलपुर । 

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । अम्रसाबाट चोरमारा बजारतर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएर  अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये

मध्यविन्दु नगरपालिका–७ बस्ने वर्ष २४ का नवीन कुमाल र स्थानीय २२ वर्षका रादिम मिधुनको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकलमै सवार रहेका २८ वर्षीय मनिष घर्ती मगरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री
देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल हुन सक्छ :राजेन्द्र महतो
अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल हुन सक्छ :राजेन्द्र महतो
निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री
निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री