Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
२६९ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

सारांश

  •   नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।
  •   अध्यक्ष ओलीले शनिबार सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।
  • बैठक कहाँ बस्ने भने एकीन गरिएको छैन।

 

३१ वैशाख, काठमाडौं । 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।  अध्यक्ष ओलीले शनिबार सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए। बैठक कहाँ बस्ने भने एकीन गरिएको छैन। अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई हेरेर एमाले केन्द्रीय कार्यालय वा ओली निवास गुण्डुमै बैठक बस्ने सक्ने जनाइएको छ।

 

 

‘अध्यक्षको स्वास्थ्य अवस्था हेरेर कहाँ बस्ने भन्ने शनिबार नै टुंगो लाग्छ,’ अधिकारीले  भने।  एमाले अध्यक्ष ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। रिहा भए पनि उनको पित्तथैलीको शल्यक्रिया गरेकाले चिकित्सकले आराम गर्न सुझाएका थिए।  त्यसैले अध्यक्ष ओली केही समयदेखि एमालेका गतिविधिमा सक्रिय देखिएका छैनन्। उनले अनौपचारिक भेटघाट गर्दै आएको भए पनि औपचारिक कार्यक्रममा भने सहभागी भएका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा