पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
सारांश
- पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।
- जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आधाभन्दा धेरै मुद्धा सम्बन्ध विच्छेदका रहको पाइएको हो ।
- पछिल्लो तीन वर्षको तथ्याक हेर्दा १३५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

७ साउन, पाल्पा ।
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आधाभन्दा धेरै मुद्धा सम्बन्ध विच्छेदका रहको पाइएको हो । पछिल्लो तीन वर्षको तथ्याक हेर्दा १३५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९/८० मा ४४३ र ०८०/८१ मा ४२८ मुद्दा दर्ता भएका थिए । गत वर्ष ०८१/८२ मा ४८५ मुद्दा परेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया