नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
सारांश
- सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको नाढीमन ताल परिसरमा नेपाल ग्रामीण चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ।
- वैशाख १५ देखि १७ गतेसम्म आयोजित महोत्सवमा विभिन्न विधाका चलचित्र प्रदर्शन गरिनुका साथै संवाद सत्र, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण सम्पन्न भएका छन्।
- ग्रामीण परिवेश र कथावस्तुलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवले वैकल्पिक सिनेमा प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।
१७ वैशाख, सर्लाही ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको नाढीमन ताल परिसरमा नेपाल ग्रामीण चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ। वैशाख १५ देखि १७ गतेसम्म आयोजित महोत्सवमा विभिन्न विधाका चलचित्र प्रदर्शन गरिनुका साथै संवाद सत्र, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण सम्पन्न भएका छन्।

ग्रामीण परिवेश र कथावस्तुलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवले वैकल्पिक सिनेमा प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।
(फोटो फिचर)





मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया