Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
५३६ पटक हेरिएको
Shares
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको नाढीमन ताल परिसरमा नेपाल ग्रामीण चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ।
  • वैशाख १५ देखि १७ गतेसम्म आयोजित महोत्सवमा विभिन्न विधाका चलचित्र प्रदर्शन गरिनुका साथै संवाद सत्र, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण सम्पन्न भएका छन्।
  • ग्रामीण परिवेश र कथावस्तुलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवले वैकल्पिक सिनेमा प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

 

१७ वैशाख, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको नाढीमन ताल परिसरमा नेपाल ग्रामीण चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ। वैशाख १५ देखि १७ गतेसम्म आयोजित महोत्सवमा विभिन्न विधाका चलचित्र प्रदर्शन गरिनुका साथै संवाद सत्र, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण सम्पन्न भएका छन्।

ग्रामीण परिवेश र कथावस्तुलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवले वैकल्पिक सिनेमा प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

(फोटो फिचर)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान