वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १३, २०८३
|
|
३२८ पटक हेरिएको
Shares
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

सारांश

  • अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ ।
  • प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सावर्जनिक गरेका हुन् ।
  • एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रम स्थल भित्र छिर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।

१३ वैशाख, काठमाडौं ।

अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ । प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सावर्जनिक गरेका हुन् । एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रम स्थल भित्र छिर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।

घटनाको समयमा हलभित्र रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षा टोलीले तत्काल सुरक्षित स्थानमा पु¥याएको थियो । सो मुठभेडका क्रममा एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण उनको ज्यान जोगिएको छ । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल मार्फत सुरक्षाकर्मीहरूको वीरताको प्रशंसा गर्दै घाइते अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । प्रत्यक्षदर्शीका अनुसार सुरुमा भाँडाकुँडा खसेको जस्तो ठुलो आवाज सुनिएपछि पाहुना र कर्मचारीहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए र केही बेरमै सुरक्षाकर्मीहरू अत्याधुनिक हतियारसहित परिचालन भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा
भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा
तुईन खोला पहिरो :  यात्रुलाई निःशुल्क बससेवा
तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा